Notice
Officers
  • Information officer
  • Grievance handling officer

राष्ट्रिय सहकारी बैंक लिमिटेडको शेयर सदस्यताको लागि आबेदन फारम (ONLINE)

अध्यक्ष ज्यू
संचालक समिति
राष्ट्रिय सहकारी बैंक लिमिटेड
पुल्चोक ललितपुर

त्यस बैंकको शेयर सदस्य हुनको निमित्त बैंकको विनियममा उल्लेखित शर्तहरुका अधिनमा रही सदस्य शुल्क रु. ५००/- र प्रति शेयर रु. १०० / का दरले निम्न अनलाईन फारममा उल्लेख गरे बमोजिमका कित्ता शेयर लिने हाम्रो संघ/संस्थाको संचालक समितिवाट निणर्य भएकोले उक्त शेयर संख्या बरावर हुन् आउने रकम बैंकले व्यवस्था मिलाएको बैंक खातामा जम्मा गरि यस अनलाईन फारम भरेकोले शेयर पाउने व्यवस्था मिलाईदिनुहुन अनुरोध छ |

सहकारी संघ/संस्थाको नाम *
दर्ता/प्रमाणपत्र नम्बर *
संघ/संस्थाको इमेल *
संघ/संस्थाको ठेगाना *
सम्पर्क व्यक्तिको विवरण *
संस्थालाई शेयर प्रमाण-पत्र लिन नजिक पर्ने बैंकको शाखा कार्यालय *

संघ/संस्थाले शेयर प्रमाण-पत्र लिने शाखा कार्यालय छनौट गर्नुहोस |

सहकारी संघ/संस्थाले खरिद गर्न चाहेको जम्मा शेयर संख्या: *

(Rs. 100 per Share and Entry Fee Rs. 500)

सहकारी संघ/संस्थाको संचालक समितिको नामावली *

छेउमा रहेको (+) चिन्हमा क्लिक गरि अर्को विवरण थप गर्न सकिनेछ |

बैंक जम्मा गरिएको स्क्यान गरिएको भाउचर *
  • देहाय बमोजिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडको कुनै एक बैंक खातामा शेयर रकम र प्रवेश शुल्क बरावर हुने रुपयाँ जम्मा गरेको भौचर अपलोड गर्नुहोस |
  • बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय : नयाँ बानेश्वर, खाता नम्बर: 1420100002512001
  • बैंकको नाम: प्रभु बैंक लिमिटेड, शाखा कार्यालय : सानेपा, खाता नम्बर: 1130072692300025
  • बैंकको नाम: एन. आइ. सी. एशिया बैंक लिमिटेड, शाखा कार्यालय : ठमेल, खाता नम्बर: 4841384006524006

साथै सदस्य बन्न चाहने संघ/संस्थाहरुलाई उल्लेखित बैंक बाहेकका अन्य बैंक वित्तीय संस्थामा शेयर रकम र प्रवेश शुल्क बरावर हुने रुपयाँ जम्मा गर्न अनुकूल भएमा नजिकको शाखा तथा बैंकको शेयर विभागलाई जानकारी गराई रकम जम्मा गर्न समेत सकिनेछ |

फाईल अपलोड फर्म्याटहरु : jpg, png र pdf, फाईल अपलोडको अधिकतम साईज : 2 MB

  • अनलाइन मार्फत शेयर खरिद गर्ने कार्य पुरा गर्न बैंकले बढीमा ३ कार्यदिन लगाउने छ |
  • यसै फारमसाथ पेश गरिएका सम्पूर्ण विवरण तथा कागजातहरु सुरक्षित राखिनुका साथै बैंकिङ प्रयोजनकालागि मात्र प्रयोग हुनेछन्।
  • संस्थाले बैंकको सम्पूर्ण प्रक्रिया पुरा भए पश्चात मात्र शेयर प्रमाण पत्र प्राप्त गर्ने छ |
  • शेयर प्रमाण-पत्र संघ/संस्थाले फारम भर्दा छनौट गरेको शाखा कार्यालय अथवा केन्द्रीय कार्यालयवाट संस्थाले प्राप्त गर्न सक्नेछ |

स्व:घोषणा अनलाइन फारम बैंकले प्राप्त गरे पश्चात सहकारी संघ/संस्थालाई सम्पर्क गरि बैंकवाट शाखा कार्यालयमा बोलाइने छ, सो समयमा सहकारी संघ/संस्था आफ्ना सक्कल डकुमेन्ट सहित संघ/संस्थाले माथि कारोवारको लागि छनौट गरेको बैंकको शाखा कार्यालयमा उपस्थित हुनेछ |

  • शेयर सदस्य बन्ने फर्ममा उल्लेखित नियम वारे संस्था पूर्ण जानकार छ |
  • माथि उल्लेखित सम्पूर्ण विवरण/सूचना/ दस्ताबेज सत्य र सहि हुन, झुठो सूचनावाट उत्पन्न हुने सबै परिणाम प्रति बैंकले जिम्मा लिने छैन |